काभ्रेको पाँचखालमा विषादी छर्न ड्रोनको परीक्षण
काभ्रे । काभ्रेको पाँचखालमा विषादीको औषधी छर्न ड्रोनको परीक्षण गरिएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ति कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनबाट औषधी, निमजन्य विषादी, मललगायत घुलनशील पदार्थ छर्ने परीक्षण गरिएको...