कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ले पहिलो पटक जित्यो अवार्ड
काठमाडौँ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक अवार्ड जितेको छ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको हो । अविनाश...