करोडको गाडी चढेर जनताको समस्या देखिँदैन : नवनिर्वाचित प्रमुख
धरान । ठुला राजनीतिक दल नेकपा (एमाले) र नेपाली काँग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारी साधन प्रयोग नगरी...