पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गर्छौँ : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी निकासी भई विदेश पुगेका र त्यहाँबाट फिर्ता ल्याइएका मूर्तिको संरक्षण गरिने बताएका छन् । नेपालबाट हराएका तथा चोरी...