स्थानीय निर्वाचनका लागी नेकपा एसको परिचालन कमिटी गठन (पूर्णपाठ)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन परिचालनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय सचिवालयको शनिबार र...