विदेशी लगानीलाई निजी क्षेत्रले बाधक ठान्नु भएन : गभर्नर
काठमाडौँ । विदेशी लगानी सम्बन्धमा राज्य र निजी क्षेत्रको धारणा परिवर्तन गर्नुपर्ने नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । विदेशी लगानी आउँदा हामी कमजोर हुन्छौँ भन्ने धारणा निजी...