दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग तथा फर्मविरुद्ध मुद्दा
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग/ फर्म विरुद्ध मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षको...