राष्ट्र बैङ्कको निर्देशनमा खुल्न थाले आयात रोकिएका वस्तुको एलसी
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरूको प्रतीत पत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैङ्कको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरूको आयात एलसी पुनः मौखिक निर्देशनकै...