निर्वाचनको सुरक्षा रणनीतिबारे छलफल
काठमाडौँ । स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गर्दै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा निर्वाचन सुरक्षाको अहिलेसम्मको कामको समीक्षा र आगामी रणनीतिबारे...