गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाइन्छ : मन्त्री आले
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । कैलालीको धनगढीमा हिजो (शुक्रबार) धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएसन...