‘समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन’
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बैङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा...