पत्रकार धमलाले गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक सङ्घको ध्यानाकर्षण
काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमा पत्रकार ऋषि धमलाले गरेको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा...