संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी
काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार...