काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । गत बिहीबारदेखि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी कार्यसम्पादन समितिको बैठक अहिले २ बजेबाट बसेको हो । बैठकमा यसअघि नै महामन्त्री...