प्रदेश गृहमन्त्रीहरु प्रहरी समायोजनमा दबाव दिन आए काठमाडौँ
काठमाडौँ । प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । उनीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमडौँ आएका हुन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव...