एमसिसी संसदबाट अनुमोदन हुनुपर्ने काँग्रेस संसदीय दलको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोग सम्झौता एमसिसी संसदबाट अनुमोदन हुनुपर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको आजको बैठकले २०७६ साल असार ३० गते प्रतिनिधिसभामा पेस भएको एमसिसी सम्झौता...