वडा सचिवसहित तीन कर्मचारीविरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५३ लाख भ्रष्टाचार गरेको आरोपमा एक वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख...