ओलीद्वारा पेश गरिएको जवाफी प्रस्तावको पूर्णपाठ यस्तो छ:
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै जवाफी प्रस्ताव पेस गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा...