डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्र्याक खुल्यो
गोदावरी । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्र्याक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्र्याक खुलेसँगै खुटिया–दिपायल द्रुतमार्गको ट्र्याक पूरा भएको हो...