मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले
काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले आज एक विज्ञप्ति प्रकासित गरी नेपाल...