कोरोना संक्रमणबाट जिल्ला अदालत धादिङका न्यायाधीश पौडेलको निधन
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको...