एनआरएनएसँग अर्थमन्त्री शर्माको आग्रह : नेपाली बैङ्कमा डलर खाता खोल्नुस्, अर्थतन्त्र सुध्रन्छ
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैङ्कमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको अन्तरक्रिया...