सरकारले अल्जाइमर पीडित ज्येष्ठ नागरिकलाई वार्षिक एक लाख दिँदै आएको छ : पार्वत गुरुङ
कठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अल्जाइमर रोगबाट पीडित ज्येष्ठ नागरिकलाई सरकारले वार्षिक एक लाख आर्थिक सहयोग गर्दै आएको बताएका छन् । ‘२७ औँ विश्व अल्जाइमर्स...