विश्वासको मत लिन जाने प्रधानमन्त्रीलाई असफल बनाउने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा मङ्गलवार बसेको...