प्रदेश नं १ः प्रदेशसभाको बैठक स्थगन, बैठक भोलि दिउँसो पुन: बस्ने
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन भएको छ। नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले) मा प्रवेश गरेका कारण...