सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सभामुखकाेअनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ । सभामुखकाे अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र...