चौधरी फाउण्डेशनद्वारा नवलपरासीमा स्थापित सिजी उन्नति भिलेज
देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा स्थापना गरेको ‘सिजी उन्नति कल्चर भिलेज’ । मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र...