२१ फाल्गुन २०७७, शुक्रबार
वार्तापछि नवलपुरमा पहिलो पटक देखिए नेत्रविक्रम चन्द
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपुरमा सार्वजनिक भएका छन् । तीन वर्षसम्म भूमिगत राजनीति गरिरहेका नेकपाका महासचिव ‘विप्लव’ आज नवलपुरमा देखिएका हुन् । सरकार र विप्लव...