शनिबार काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । चक्रपथ बिस्तारका लागि ढुङ्गेधारा, गोलढुङ्गा, स्वयम्भु फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण...