भारतविरुद्ध प्रदर्शन गर्दा बानेश्वरबाट पक्राउ परे युवा
काठमाडौं । भारतको ज्यादतीविरुद्ध प्रदर्शन गर्दा बानेश्वरबाट युवा विद्यार्थीहरु पक्राउ परेका छन् । लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको युवाहरुको एक टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।...