भारतबाट नेपाल फर्किएका २४ नेपालीलाई फेरि किन फर्काइयो ?
जनकपुरधाम । भारतबाट नेपाल फर्किएका २४ नेपालीलाई पुनः भारत फर्काइएको छ । धनुषको विभिन्न क्षेत्रबाट नेपाल फर्किकाएका नेपालीहरुलाई शसस्त्र प्रहरीले नेपाल पुगेको दुईदिनपछि भारततर्फ फर्काएको हो । धनुषाको महिनाथपुरबाट १३...