राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एक जुट हुनुपर्छ : मन्त्री गुरुङ
परासी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । सिद्धार्थ लेडी जेसीजको आतिथ्यतामा आजदेखि शुरु भएको नेपाल जेसीजको भर्चुअल क्षेत्र...