२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ

अ+ अ-

रुपन्देही । प्रहरीले ७ नाल भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ ।

उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुकसहित मानिसहरु हिँडेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका- ६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही नगरपालिकाका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुन बहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, सो बन्दुकमा लाग्ने १२९ पिस छर्रा, ३२७ ग्राम बारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।