अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न दबाब दिन्न : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै दबाब नदिने बताएका छन् । महाधिवेशनका सन्दर्भमा आज...