फुङलिङ नगरपालिकाद्वारा केन्द्र सरकारलाई एक लाख सहयोग
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक लाख ११ हजार १११ सहयोग गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि...