कास्कीमा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न
कास्की । यहाँका स्थानीय तहका वडामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका सहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाका ७२ वडा मध्ये अधिकांशमा...