लुटपाट प्रयासको प्रतिकार गर्ने महिलालाई प्रहरी महानिरीक्षक कार्कीले गरे सम्मान
काठमाडौँ । लुटपाटको प्रयास भएको घटनामा साहसिक रूपमा प्रतिकार गर्दै प्रहरीलाई सहयोग पुर्याएकी एक महिलालाई नेपाल प्रहरीले सम्मान गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ महानगरपालिका-२२, वटु निवासी सञ्जिता...