८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह

अ+ अ-

काठमाडौँ । पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले एक सूचना जारी गरी यही असोज ८ देखि १२ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

भारी वर्षाका कारण भू–क्षय, बाढी तथा पहिरोको जोखिम बढ्नाका साथै हिमाली भू–भागमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएकाले विशेष ख्याल राख्न विभागले सचेत गराएको छ ।

मौसम प्रणालीको प्रभाव विशेषगरी पदयात्रा तथा हिमाल आरोहणमा पर्न सक्ने सम्भावना रहेकाले पर्वतारोही, पदयात्री तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो । विभागले सो अवधिमा सम्भव भएसम्म यात्रा नगर्न/नगराउन तथा यात्रा गर्नैपर्ने अवस्था भए सुरक्षित तवरले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । 

0 Comments