२६ कार्तिक २०७८, शुक्रबार
तरलता अभावको समस्या तत्काल समाधान गर्न आग्रह
भक्तपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । उनले...