तेह्रथुममा नौ संक्रमित भेटिएपछि एक साता निषेधाज्ञा
पाँचथर । एकै दिन नौ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी...