राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा, ८ जनाले पाए सजाय माफी
काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जना कैदी बन्दीलाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषदको सिफारिसमा पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका...