२३ फाल्गुन २०७६, शुक्रबार
शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउनेमा नेपाल चौथो स्थानमा
काठमाडौं । संयुक्त राष्ट्र संघको अगुवाईमा शान्ति स्थापनार्थ विभिन्न देशमा धेरै सुरक्षाकर्मी पठाउने देशको सूचीमा नेपाल चौथो स्थानमा उक्लिएको छ। पछिल्लो तथ्यांकअनुसार विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा नेपालका ५ हजार ६...