वायुसेवा निगमको अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त
काठमाडौँ । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको हो। पर्यटन मन्त्रालयको प्रस्तावमा...