कोरोना भाइरस : भारतमा मृत्यु हुनको संख्या ४५ पुग्यो, १ हजार ५ सय संक्रमित
काठमाडौं । कोरोना भाइरस(कोभिड १९) का कारण भारतमा मृत्यु हुनेको संख्या बुधबार दिउँसोसम्म ४५ पुगेको छ । वर्ल्डओमिटरको तथ्यांक अनुसार संक्रमितको संख्या १ हजार ५ सय ९० पुगेको छ ।...