प्रहरी र सेनाको नक्कली कागजात बनाउने तीन जना पक्राउ
काठमाडौं । प्रहरी र सेनाको नक्कली कागजात बनाउने तीन जना पक्राउ परेका छन् । नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित सीआईबीले तीन जनालाई पक्राउ गरेको...