गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
गण्डकी । नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सेनाको पश्चिम पृतना हेडक्वाटर, विजयपुर पोखरामा आज गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा...