प्रदेश र स्थानीयमा नअटेका कर्मचारीलाई संघमै भए पनि समायोजन गर्नुपर्छ
कर्मचारी समायोजनदेखि व्यवस्थापनसम्मै महत्त्वपूर्ण जिम्मेवारी बोकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पछिल्लो समय सुस्ताएको छ । तरपनि यहाँबाट सम्पादन हुने नियमित कामहरूको चाप भने घटेको छैन । बरु समयमै...