अख्तियार घेर्न पुगेका साझा पार्टीका नेता-कार्यकर्ता पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको...