१५ कार्तिक २०७६, शुक्रबार
निजामती सेवा ऐनको नामप्रति नै निजामती कर्मचारी सङ्गठनका अध्यक्षको आपत्ति
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार प्रसाद देवकोटाले बन्दै गरेको सङ्घीय निजामती सेवा ऐनको नामप्रति नै आपत्ति जनाएका छन् । सरकारले ल्याउँदै गरेको ऐनमा परिभाषामै ‘निजामती कर्मचारी’ भन्नाले...