पछ्यौटेपन विरुद्धको लडाईंले मात्र समृद्धि आउँछ : मन्त्री बाँस्कोटा
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजिक पछ्यौटेपनविरुद्धको लडाईंबाट नै सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार हुनसक्ने बताएका छन् । प्रेस क्लबद्वारा आज यहाँ आयोजित ‘सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा...